पहिरोले घर बगाउँँदा नौ महिने बालकसहित तीनको मृत्यु
२०७४ जेठ १५ गते

“
गोरखा, साउन २ । शहीद लखन गाउँपालिकामा पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएकाे छ ।
शहिद लखन गाउँपालिका वडा नम्बर ६ मा रहेको नवराज कुँवरको घर मंगलबार पहिरोले बगाउँदा नवराजकी १० वर्षीया भतिजी प्रबिना कुँवर, २० वर्षीया भान्जी सरु कुँवर र उनका नौ महिने छोराको ज्यान गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले बताउनुभयो ।
नौ महिने छोरासहित सरु पाहुना बस्न आएकी थिइन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








