यस्ताे छ अाजकाे विनिमयदर

काठमाडाैं, साउन २ । आज मिति वि.सं.२०७५ साल असार २ गते बुधबार, तदअनुसार १८  जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९. २३  र विक्रिदर १०९. ८३  रूपैयाँ रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२७ .९४ र विक्रि दर १२८. ६४  रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४४. २९ र विक्रि दर १४५.०८ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *