यस्तो छ आजको विनिमयदर

काठमाडौं, असार ३२ । आज मिति वि.सं.२०७५ साल असार ३२ गते साेमबार, तदअनुसार १६ जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९.३४ र विक्रिदर १०९. ९४ रूपैयाँ रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२७.७७ र विक्रि दर १२८. ४७  रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४४.७१ र विक्रि दर १४५. ५० रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *