आज आईतबार ‘सूर्य देव‘को बार

२०७४ जेठ १५ गते

काठमाडौं, साउन ९ । आज आईतबार हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। यस दिन व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनुहुँदैन। व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पुजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्दछ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित