Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
बाजुरा: ४ दशमलव १ रेक्टर स्केलको भूकम्प
मकालु खबर
२०७४ जेठ १५ गते
काठमाडौं, असार २९ । बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ८ सय ५८ मिनेटमा बाजुराको ह्याङलुङ आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।