आज शुक्रबार, तपाईको राशिफल यस्तो छ

“
काठमाडौं, असार २९ । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा तित्तता आउँनेछ । सभा समारोहमा सहभागि भई मिठा मिठा परिकार लिने अवसर प्राप्त भएपनि खानपानमा तालमेल नमिल्दा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । मध्यान्ह्बाट समय राम्रो रहेकोले व्यावसायिक यात्राको तयारि गर्न सकिनेछ भने यात्रा उपलब्धिमुलकनै रहनेछ । शाहसिलो काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउदा मन प्रशन्न हुनेछ ।
शुभ अंक — १
शुभ रंग — कफि
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) काम गरि अरुलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा बृद्धि भएर जानेछ । अध्ययनमा प्रगति हुँनेछ भने अरुलाई पछि पार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । राजनिति गर्नेहरुले राज्यबाट पद पाउँने समय रहेकोछ । बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउँन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले पारिवारिक माहोलामा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आएपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या देखिन सक्छ ध्यान दिनुहोला ।
शुभ अंक — ५
शुभ रंग — खरानि
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) बिदेशबाट सञ्चालित सस्थामा काम पाउँने तथा पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । लामो दुरिको बिदेश यात्रा हुँनेछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन सम्पति जोड्न सकिने समय रहेकोछ । स्वास्थ्य सबल हुँने हुँदा परिणाम मुखि काम गरि समाजमा नाम कमाउँन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
शुभ अंक — ४
शुभ रंग — निलो
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,
शुभ अंक — ५
शुभ रंग — सेतो
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,
शुभ अंक — ५
शुभ रंग — कफि
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायमा लगानि नगर्नुहोला आज गरिने व्यावसायमाबाट घाटा लाग्न सक्छ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्रा हुँने अधिक सम्भावना रहेको छ । मध्यान्हबाट समय राम्रो नयाँ काम पाउँने तथा अनुकुल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । पढाई लेखाईमा अन्य प्रतिष्पर्धिभन्दा अग्र स्थानमा तपाईको नाम आउँनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँने तथा पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।
शुभ अंक — ६
शुभ रंग — हरियो
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,
शुभ अंक — ३
शुभ रंग — सेतो
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,
शुभ अंक — ४
शुभ रंग — कफि
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथ मावलि पक्षको सहयोग पाईने हुँनाले कामहरु गर्न शरिरमा उर्जा पैदा हुँनेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानिबाट यथेष्ट लाभ लिन सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँने भएको हुँनाले न्याय पाएको अनुभुति हुँनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।
शुभ अंक — ३
शुभ रंग — पहेलो
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,
शुभ अंक — १
शुभ रंग — निलो
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यावसायिक यात्राको तयारि गर्न सकिनेछ भने यात्रा उलिब्धिमुलक नै रहनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेकोछ । शाहसिलो काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । साझपख आमा वा घर परिवारका आफुले मान्नु पर्ने मानिसहरुको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला ।
शुभ अंक — ३
शुभ रंग — पहेलो
“








