नेपाल आउने विदेशी पर्यटकको दैनिक खर्च ५३ डलरमात्र

काठमाडौं , असार २७ । नेपाल आएका विदेशी पर्यटकले दैनिक खर्च कति गर्छन् ? पर्यटन मन्त्रालयका पूर्वसचिव किशोर थापाले पेश गरेको तथ्यांकअनुसार नेपालमा विदेशीको दैनिक खर्च औसतमा ५३ अमेरिकी डलरमात्र छ । थापाको भनाइमा यो खर्च निकै कम हो ।

त्यसो भए पर्यटकको खर्च बढाउने उपाय के छन् ? थापा भन्छन्– पर्यटक रमाउने आकर्षक गतिविधि गर्नूपर्यो । अनि सस्तोमा सेवा दिनु भएन । महँगा पूर्वाधार विकास गर्न हिच्किचाउनु भएन ।’

वर्ल्ड ट्राभल एन्ड टुरिजम काउन्सिलको सन् २०१७ को प्रतिवेदनले पनि नेपाल आएका पर्यटकको दैनिक खर्च ५३ डलर देखाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *