यस्ताे छ अाजकाे विनिमयदर

काठमाडाैं, असार २७ । आज मिति वि.सं.२०७५ साल असार २७ गते बुधबार, तदअनुसार ११ जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९.८३ र विक्रिदर ११०. ४३ रूपैयाँ रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२८.५४ र विक्रि दर १२९. २४ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४५.३८ र विक्रि दर ११०. ९८ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 7 =