भीरबाट लडेर ५५ को मृत्यु !

काठमाडाैं, असार २७ । भीरबाट लडेर यो बर्ष ओखलढुंगामा १६, छिमेकी जिल्ला खोटाङमा १८ र सोलुखुम्बुमा २१ जनाको मृत्यु भएको छ ।

पहडाी क्षेत्रमा भीरबाट लडेर मृत्यु हुनेको संख्या हरेक बर्ष बढ्दो देखिएको छ । पछिल्लो एक बर्षमा मात्र तीन जिलालमा ५५ जनाले ज्यान गुमाएको प्रहरी तथ्यांकले देखाएको छ ।

खोटाङमा चालु आर्थिक बर्ष सवारी दुर्घटनामा परी चार जनाको ज्यान जाँदा १८ जना भीरबाट लडेर मरे ।

यीमध्ये १४ जना घाँस—दाउरा गर्न गएका बेला भीरबाट लडेका थिए ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *