लम्कीचुहा नगरपालिकाद्धारा ६९ करोड ६६ लाखको बजेट सार्वजनिक

लम्की असार २६ । कैलालीको लम्कीचुहा नगररपालिकाद्धारा आर्थिक वर्ष ०७५–०७६ का लागि ६९ करोड ६६ लाख ८० हजार बराबरको बजेट सार्वजनिक गरिएको छ ।

सोमबार एक कार्यक्रमका विच उप–प्रमुख टिका थापाले प्रस्तुत गरेको बजेट सर्वसम्मतिले पारित भएको छ । शिक्षा स्वास्थ्य सडक र पर्यटन लम्कीचुहाको पूर्वाधार, सामुहिक तथा व्यवसायिक कृषि समृद्धिको आधार भन्ने मूल नाराका साथ लम्कीचुहा नगपालिकाले आर्थिक वर्ष ०७५–०७६ का लागि बजेट ल्याएको छ ।

लम्कीचुहा नगरपालिकाका उप प्रमुख टिका थापाले ६९ करोड ६६ लाख ८० हजार बराबरको बजेट प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *