त्रिशूली जलविद्युत्‌ केन्द्रमा आगलागी !

नुवाकोट, असार २६ । पावर हाउसभित्र विद्युत सर्ट हुँदा त्रिशूली जलविद्युत् केन्द्रमा आज (मंगलबार) भिसण आगलागी भएको छ ।

दिउँसो करिब पौने ३ बजे लागेको आगो निभाइसकिएको छ । विद्युत उत्पादन गर्ने उपकरणमा आगलागी भएको र केही उपकरण क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

उक्त आयोजना २१ मेगावाट क्षमताको हो । अन्य क्षतिबारेको विवरण भने आउन बाँकि छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *