यस्तो छ आजको विनिमय दर
२०७४ जेठ १५ गते

“
काठमाडौँ, असार २५ । आज मिति वि.सं.२०७५ साल असार २५ गते सोमबार, तदअनुसार ९ जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९.९० र विक्रिदर ११०.५० रूपैयाँ रहेको छ ।
आजका लागि यूरोपियन युरो १ को खरिद दर १२९.११ र विक्रि दर १२९.८१ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४६.९ र विक्रि दर १४६.८९ रहेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








