इङ्ल्याण्डले लियो अग्रता,खेलको ३० मिनेटमा गोल
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
काठमाडाैँ । रसियामा जारी इङ्ल्याण्ड तथा स्वीडेनबीचको खेलमा इङ्ल्याण्डले गोल गर्दै अग्रता लिएको छ। इङ्ल्याण्डले खेलको ३० मिनेटमा अग्रता लिएको हो।
उसको लागि सो गोल म्याग्वायरले गरेका हुन्।
यस खेलको विजेताले आज नै हुने रसिया तथा क्रोएशियाबीचको विजेतासँग सेमिफाइनलमा भिड्नेछ।एजेन्सी
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित