बाँके: एकलाख घुससहित इन्जिनियर पक्राऊ

बाँके, असार २३ । बाँकेको डुडुवा गाउँपालिकाका इन्जिनियर तेजराज खड्कालाई एक लाख घुस रकम सहित अख्तियारले पक्राउ गरेको छ ।

इन्जिनियर खड्काले सोहीगाउँपालिकाको हिरमनियाँको माटो पटान तथाग्राभेल सडक निर्माणको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनकालागि सेवाग्राहीबाट घुस लिंदै गर्दा पक्राउगरिएको हो ।

खड्कालाई घुस रकमसहित नेपालगन्जको विपीचोकबाट पक्राउ गरी अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले जानाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =