यस्ताे छ अाजकाे विनिमयदर

काठमाडाैं, असार २३ ।  आज मिति वि.सं.२०७५ साल असार २३  गते शनिबार, तदअनुसार ७  जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९.९०  र विक्रिदर ११०. ५० रूपैया रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२८. ७६ र विक्रि दर १२९. ४६  रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४५.४१ र विक्रि दर १४६.२१ रहेको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *