तनहुँः सेती नदीले बगाउँदा २५ वर्षीय युवक बेपत्ता
२०७४ जेठ १५ गते

“
तनहुँ, असार २२ । तनहुँको ब्यास नगरपालिका–१४ स्थित सुडेको पुल नजिकैबाट आज सेती नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् ।
नदीले बगाएर बेपत्ता हुनेमा म्याग्दे गाउँपालिका–४ का २५ वर्षीय सुशील शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
भतिजसँग पौडी खेल्न गएका शाहीलाई नदीले बगाएको हो । बेपत्ता भएका शाहीको प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेको बताइएको छ ।
रासस“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








