“प्रदेश ४ को नाम “”गण्डकी”” प्रदेश राखियो”
२०७४ जेठ १५ गते

“
काठमाडौँ, असार २२ । प्रदेश नंम्बर ४ को नाम शुक्रबारदेखि गण्डकी भएको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको हो ।
प्रदेशसभामा रहेका ५६ सांसद्मध्ये ५४ जनाले पक्षमा र २ सांसद्ले विपक्षमा मत हालेका थिए। नयाँ शक्ति पार्टीका सांसदहरुले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावको विपक्षमा मत दिएका थिए ।
प्रदेशको नाम र स्थायी राजधानीबारे सुझाव दिन प्रदेशसभाले समिति नै बनाएको थियो । समितिले प्रदेशको नाममा गण्डकी, तमुवान–मगरात लगायतको विकल्प दिएको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








