यस्ताे छ अाजकाे विनिमयदर

कााठमाडाैं, असार २२ ।  आज मिति वि.सं.२०७५ साल असार २० गते शुक्रबार, तदअनुसार ६ जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर ११०. ०२ र विक्रिदर ११०. ६२ रूपैया रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२८. ७१ र विक्रि दर १२९. ४१  रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४५.८६ र विक्रि दर १४६.६६ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *