फ्रान्सका राष्ट्रपतिबाट ईयूको योजनाले विरोध
२०७४ जेठ १५ गते

“
काठमाडौं, असार २१ । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले आप्रवासी छनौट केन्द्र बनाउने युरोपेलीयुनियन ईयूको योजनाले विरोध गर्नु भएको छ । उहाँले यसबाटआप्रवासीसम्बन्धी समस्या समाधाननहुने चेतावनीदिनुभएको छ ।
ईयूले उत्तर अफ्रिकामाआप्रवासी छनौट केन्द्र स्थापनागर्ने योजना बनाएपछि राष्ट्रपति म्याक्रोले यस्तो चेतावनीदिनुभएको हो । ईयू नेताहरुले यो महिनाको शुरुवातमै भएको सम्मेलनमा त्यस सम्बन्धी योजनामा सहमतिजनाएपनिहालसम्मकुनै पनि युरोपेलीमुलुकले आफ्नो मुलुकमा केन्द्र स्थापनाकालागि सहमतिजनाएका छैनन् ।
म्याक्रोले त्यसको समाधानकालागिअफ्रिकीमुलुकआफैले नेतृत्वलिनतयार हुनुपर्ने उल्लेख गर्नुभयो । ईयूले अफ्रिकीमुलुकमाथि हस्तक्षेप गरेकुनै निर्णय नगर्ने उहाँले स्पष्ट पार्नुभएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








