यस्ताे छ अाजकाे विनिमयर

काठमाडाैं, असार २१ । आज मिति वि.सं.२०७५ साल असार २० गते बुधबार, तदअनुसार ४ जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९ . ६८र विक्रिदर ११०.२८ रूपैया रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२७. ६५ र विक्रि दर १२८. ३५ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४४.८० र विक्रि दर १४५.५९ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *