घण्टाको पनि तलब तोकिँदै

काठमाडाैं, असार २१ । अब नेपालमा पनि घण्टामा आधारित श्रम प्रणाली लागू हुने भएको छ ।  यसका लागि सरकारले घण्टाको समेत ज्याला तोक्ने भएको छ ।

नयूनतम तलब निर्धारण समितिले घण्टाको पारिश्रमिक तोक्न लागेको हो । नयाँ श्रम ऐनले पार्ट टाइम काम गर्ने श्रमिकलाई कानुनी दायरामा ल्याएको छ ।

यसलाई सम्बोधन गर्नुपर्ने भएकाले श्रम मन्त्रालयलाई घण्टाको पारिश्रमिक निर्धारण गर्नुपर्ने बाध्यकारी नियम छ ।आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *