यस्ताे छ अाजकाे विनिमयदर

काठमाडाैं, असार २० । आज मिति वि.सं.२०७५ साल असार २० गते बुधबार, तदअनुसार ४ जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९ .४३ र विक्रिदर ११०.०३ रूपैया रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२७.५४ र विक्रि दर १२८.२४ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४४.३३  र विक्रि दर १४५.१२ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 14 =