राष्ट्रपति भण्डारी र प्रचण्डबीच भेटवार्ता
२०७४ जेठ १५ गते

“
काठमाडौं,असार १८ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार भेटवार्ता भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
भेटवार्ता कुनै औपचारिक एजेण्डामा रहेर नभएको उनले बताए। ‘लामो समय भएको थियो भेट नभएको, अध्यक्ष भर्खरै विदेशबाट फर्कनुभएकाले भेट गर्नुभएको हो’ उनले भने ।
पत्नी सीता दाहालको उपचारपछि आइतबार मात्रै अध्यक्ष दाहाल सिंगापुरबाट स्वदेश फर्केका थिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








