पैसा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

काठमाडौँ, असार १८ । आज मिति वि.सं.२०७५ साल असार १८ गते सोमबार, तदअनुसार २ जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९ .२५ र विक्रिदर १०९.८५ रूपैया रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२७.६६ र विक्रि दर १२८.३६ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४४.३४  र विक्रि दर १४५.१३ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *