‘एसइई’ मा भक्तपुरका सार्थक मल्ल नेपाल टप
२०७४ जेठ १५ गते

“
भक्तपुर, असार १० । हिजाे साँझ सार्वजनिक भएकाे २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा भक्तपुरका महेन्द्र विद्या आश्रमका छात्र नेपाल टप भएका छन् ।
भक्तपुरको सूर्यविनायकस्थित उक्त विद्यालयबाट एसइई परीक्षा दिएका सार्थक मल्लले जिपिए चार ल्याएर नेपाल टप भएको विद्यालयका प्रधानाध्यापक अनिल श्रेष्ठले जानकारी दिनुभयो । जिपिए ४ ल्याउने मल्ल नै नेपाल कै टप एसइई परीक्षार्थी भएको उहाँले दाबी गर्नुभयो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








