सचिवहरुनै गर्छन् निर्देशिका उल्लघंन
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, साउन ७ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निर्देशिका सचिव, सहसचिवलगायतका उच्च अधिकारीले नै उल्लघंन गरेका छन् ।
विदेश भ्रमणलाई अंकुश लगाउन जारी गरिएको निर्देशिकाविपरीत काम उच्च उदाधिकारीले नै गरेको खबर आजको नयाँ पत्रिकामा छ ।
आर्थिक बर्षको अन्त्यतिर बजेट सक्नकै लागि प्रधानमन्त्री कार्यालयकै सचिवसहित विभिन्न मन्त्रालयका सचिव, सहसचिव एकपछि अर्को गर्दै विदेश गएका हुन् ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित