कसले बनाउँछ धरहरा र काष्ठमण्डप ?

२०७४ जेठ १५ गते

“काठमाडौं, साउन ७ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काष्ठमण्डप र धरहरा आफै पुननिर्माण गर्ने बताएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।
उनले स्थानीय जनताको सहयोगमा काष्ठमण्डपको पुननिर्माण महानगरले नै गर्ने बताउँदै यसका लागि तयारी भइरहेको जानकारी दिए ।
यसअघि राष्ट्रिय पुननिर्माण तथा काष्ठमण्डप पुननिर्माण अभियानबीच भएको सम्झौतामा काष्ठमण्डप पुननिर्माण अभियानले निर्माण गर्ने समझदारी भएको थियो ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित