पार्टीबाट आयो दबाब : प्रहरीमा मनपरी पद थप
मकालु खबर
२०७४ जेठ १५ गते
“काठमाडौं, साउन ७ । नेपाल प्रहरीमा एआइजीको बढुवा गर्दा आफ्ना छुट्ने भएपछि ३ पदबाट बढाएर ११ पुर्याएको सरकारले पुन पद थप्ने तयारी गरेको खबर आजको नागरिकमा छ ।
११ पद पुर्याएर बढुवा सिफरिसूची सार्वजनिक गरे पनि आफ्ना छुटेकाले दबाब आएपछि सत्ताधारी २ प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्र एआइजीको दरबन्दी १३ पुर्याउन सहमत भएका हुन् ।
मन्त्रिपरिषद स्रोतका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रहरीमा एआएजीका दुई दरबन्दी थप्न सहमति भइसकेको छ ।”
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित