भावना र हेमन्तकाे अावाजमा ‘एकादशी मेला’ बजारमा (भिडियाेसहित)
२०७४ जेठ १५ गते

“
काठमाडाैं, असार ३ । लाेकदाेहाेरी गायक हेमन्त अाचार्य क्षेत्री र भावना जिसी क्षेत्रीकाे अावाजमा रहेकाे लाेकदाेहाेरी गीत ‘एकदशी मेला’ बजारमा अाएकाे छ ।
श्रीकृष्ण क्षेत्रीकाे शब्द तथा लयमा रहेकाे उक्त गीतमा धिरज रानाभाट र कल्पना रानाभाटकाे अभिनय रहेकाे छ ।
धिताल फिल्मस् प्रालिकाे प्रस्तुतीमा बजारमा अाएकाे गीतमा हाेम धितालकाे निर्देशन रहेकाे छ । गीतमा प्रेममा रहेका दुइप्रेमीले एकअर्कालाइ भेट्न बाेलाएकाे र भेटमा माया साटासाट गर्ने भावलाइ समेटिएकाे छ ।
अाफ्नाे सुमधुर अावाजले सबै श्राेताकाे मन जित्न सफल गायिका भावनाकाे अावाजमा रहेकाे याे दशाैं गीत हाे ।
https://www.youtube.com/watch?v=128UI7eYSEg”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








