यस्तो बन्यो विश्वकप २०१८ विशेष नेपाली गीत (भिडियो )

काठमाडौं। रसिया विश्वकप फुटबल २०१८ को रौनक यतिबेला चारैतिर छाईसकेको छ ।
विश्वकपमा विभिन्न देशका समर्थकहरुले कसैले जर्सी लगाएर त कसैले गीत गाएर आफू कुनै एक देशको फ्यान हुँ भनेर चिनाउन थालिसकेका छन् ।

नेपाली सांगीतिक बजारमा समेत यतिबेला विश्वकप फुटबलको माहोलले चर्चा पाएको छ । राजु ढकाल र रविन लामिछानेले ‘आफू त परियो अर्जेन्टिना फ्यान’ भन्ने गीत सार्वजनिक गरेका छन् ।

यस्तो छ भिडियो हेर्नुहोस् :

https://youtu.be/jip87F_FBro”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *