लगानी बोर्डको उपाध्यक्ष पदमा अर्थमन्त्री खतिवडा नियुक्त

काठमाडौँ,जेठ २७ । अर्थमन्त्री युवराज खतिवडालाई लगानी बोर्डको उपाध्यक्ष पदमा नियुक्त गरिएको छ।

बोर्ड अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार खतिवडालाई बोर्ड उपाध्यक्ष पदमा नियुक्त गरेका हुन्।

लगानी बोर्ड ऐन २०६८ मा प्रधानमन्त्रीले लगानी बोर्ड हेर्न तोकेको मन्त्री बोर्ड उपाध्यक्ष हुने प्रावधान छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + four =