चालक फेरिए, गाडी चलाउने तरिका फेरिएन
२०७४ जेठ १५ गते

“काठमाडौं,साउन ६ । हिलटेक कम्पनीको नाममा रहेको को १ क १८९ नम्बरको बसका चालकले ५० पटक ट्राफिक नियम उल्लघंन गरे ।
कहिले फरक किसिमका हेलचेक्र्याइँ गरेको अभियोगमा कारबाहीमा परे । आजको कान्तिपुरमा खबर छ ।
चालक फेरिएपनि बस चलाउने तरिका फेरिएन । जो आए पनि कारबाहीमा परिरहे ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








