नेपालगञ्ज गोल्डकपमा आज सुदूरपश्चिम ११ र सरस्वती क्लव खेल्दै 

बाँके, जेठ २२ । बाँकेको खजुरास्थित डीगाउँमा चलिरहेको नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगितामा आज सुदूरपश्चिम–११ र सरस्वती क्लव खेल्दैछन् ।

हिजोबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेपालगञ्ज–११ विजयी भएको छ ।जितसँगै नेपालगञ्ज–११ सेमिफाइनलमा पुगेको छ । नेपालगञ्ज–११ ले सशस्त्र प्रहरीलाई २–० गोलले पराजित गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =