Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
मुख्यसचिव सुवेदीको राजीनामा सरकारद्धारा स्वीकृत
मकालु खबर
२०७४ जेठ १५ गते
काठमाडौं, साउन ५ । मुख्यसचिव सोमलाल सुवेदीको राजीनामा सरकारले स्वीकृत गरेको छ । मुख्य सचिव पदमै रहेका सुवेदी एसियाली विकास बैंकमा जागिर खान गएपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो ।