मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

४० महिनासम्म टुंगो लागेन कुनै मुद्दा

काठमाडौं, जेठ २० ।  द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट भएका घटनाको सत्यतथ्य छानविन गरी टुंगो लगाउन गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोगले झण्डै ४० महिनासम्ममा एउटै मुद्दाको टुंगो लगाउन सकेको छैन ।

सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ बमोजिम २०७१ माघ २७ गते बसेको मन्त्रिपरिषद बैठकले ५ सदस्यीय आयोग गठन गरेको थियो ।

आगामी माघसम्म काईअवधि रहेको आयोगको म्याद पटक पटक गरी दुई पटक थपिसकिएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।”

प्रतिकृयाहरु
Loading...