मतदाता शिक्षामा ७५ करोड स्वाहा

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन ५ । स्थानीय तह दोस्रो चुनाव भएको तीन साता हुनलाग्दा पनि निर्वाचन अयोगनले कति मत बदर भयो भनेर सार्वजनिक गर्न आलटाल गर्दे आएको छ ।
मतदाता शिक्षामा करौडौं रुपैयाँ खर्च गरे पनि बदर मतको परिणाम उच्च उच्च रहेका करण आयोग मौन बसेको छ । निर्वाचन अधिकारीका अनुसार पहिलो चरणमा जस्तै दोस्रो चुनावमा पनि बदर मतको संखया उच्च छ ।
विराटनगर महानागरिपालिकामा २१ प्रतिशत मत बदर भएको छ । , यो खबर आजको नागरिक दैनिकमा छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित