दुई वर्षभित्र जग्गाधनीपुर्जा विधुतीय बनाइने
२०७४ जेठ १५ गते

“
काठमाडौँ, जेठ १५ । सरकारले बजेट विनियोजनमा सबै स्थानीय तहमा कृषि नमुना कृषि फर्म बनाइने, कुखुरा किसानलाई उत्पादनको आधारमा अनुदान दिइने, कृषि पशुपालन र माछापालन विमाको ७५ प्रतिशत प्रिमियमको व्यवस्था , दुई वर्षभित्र जग्गाधनीपुर्जा विधुतिय बनाइने घोषणा गरेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








