मन्त्रिमण्डल तत्काल विस्तार नहुने

काठमाडौं, साउन ५ । कांग्रेस सभापतिसमेत रहेका प्रानमन्त्री शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय समिति बैठकपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

मन्त्रिमण्डल विस्तारमा ढिलाई भइरहेको भन्दै चौतर्फि आलोचना खेपिरहेका देउवाले केन्द्रीय समिति बैठक आगामी सोमबार आह्वान गरेका छन् ।

उद्दपि तत्काल मन्त्रिमण्डल विस्तार गर्न प्रधानमन्त्रीलाई चर्को दबाब परेको खबर आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *