राजपा अध्यक्ष मण्डलको बैठक आज बस्दै

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन ४ । राजपा अध्यक्ष मण्डलको बैठक आज दिउँसो बस्दैछ । निर्वाचन आयोगमा दल दर्ता भएपछि अध्यक्ष मण्डलको पहिलो बैठक आज बस्न लागेको हो । दिउँसो ३ बजे बस्ने भएको छ ।
बैठकमा संविधान संशोधनका विषयमा सरकारसँग भएको सहमति अनुसार संशोधनमा भइरहेको ढिलार्इ लगायतका विषयमा छलफल हुने तयारी रहेको एक नेताले जानकारी दिए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित