मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

राजपा अध्यक्ष मण्डलको बैठक आज बस्दै

काठमाडौं, साउन ४ । राजपा अध्यक्ष मण्डलको बैठक आज दिउँसो बस्दैछ । निर्वाचन आयोगमा दल दर्ता भएपछि अध्यक्ष मण्डलको पहिलो बैठक आज बस्न लागेको हो । दिउँसो ३ बजे बस्ने भएको छ ।

बैठकमा संविधान संशोधनका विषयमा सरकारसँग भएको सहमति अनुसार संशोधनमा भइरहेको ढिलार्इ लगायतका विषयमा छलफल हुने तयारी रहेको एक नेताले जानकारी दिए ।

प्रतिकृयाहरु
Loading...