महानगरले बढायो सवारीसाधनमा कर

काठमाडौं, साउन ४ ।   काठमाडौं महानगरपालिकाको महानगर परिषदले कर बढाएको छ भने केही करमा सहुलियत दिएको छ । इन्जिनबाट चल्ने दुई पांग्रे मोटरसाइकल, स्कुटर, वा यस्तै सवारी साधनको कर बढाएर बार्षिक ४ सय रुपैयाँ पुर्याएको खबर आजको कान्तिपुरमा खबर छ । यसअघि दुई सय रुपैयाँ थियो ।

कार, जिप, भ्यान वा यस्तै चार पांग्रे सवारी साधनको बार्षिक एक हजार रुपैयाँ पुर्याएको छ । गत आर्थिक बर्ष ट्याम्पुको ३ सय, ट्याक्टरको २ सय ५० रुपैयाँ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *