पूर्वप्रधानमन्त्रीहरु र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता, यस्तो भयो छलफल

काठमाडौं, वैशाख २९ । नेपालको राजकीय भ्रमणमा रहनु भएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका पूर्वप्रधानमन्त्रीहरुबीच भेटवार्ता भएको छ ।

शुक्रबार साँझ होटल द्वारिकाजमा भएको उक्त भेटवार्तामा पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, माधवकुमार नेपाल, भलनाथ खनाल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल‘प्रचण्ड’, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीको सहभागिता थियो ।

भेटवार्तामा आपसी हित र चासोका विभिन्न विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *