गर्भवती बनाई पीडित ११ बर्षीया बालिकालाई उल्टै गरियो गाउँनिकाला ? विचल्ली अवस्थामा उनी

भोजपुर, साउन ३ ।  भोजपुरको अरुण गाउँपालिका ५ थाकुकी ११ बर्षीया  बालिका सधाना श्रेष्ठ नाम परिवर्तन गर्भवती भएपछि स्थानीयले गाउँनिकाला गरेका छन् ।

छिमेकी २० बर्षीया दुर्गाबहादुर श्रेष्ठले ललाईफकाई शारिरिक सम्पर्क राखेपछि बालिका गर्भवती भएकी थिईन् ।

साधनाका बुवा नेवार र आमा दलित समुदायकोभएको भन्दै केटा पक्षले दलितको छोरी नभित्र्याउने भम्की दिनुका साथै पीडित बालिकालाई नै गाउँनिकाला गरिएको हो । गाउँनिकालापछि धरान झरेको बालिकाको बिचल्ली भएको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *