अनिता र नारायणको ‘फेसबुकमा स्टाटस’ तीज गीत बजारमा (भिडियोसहित)

२०७४ जेठ १५ गते

“काठमाडौं, साउन २ । गायक अनिता पन्त खनाल र नारायण भट्राईले ‘फेसबुकमा स्टाटस’ बोलको तीज गीत बजारमा ल्याएका छन । डिल्लिराम रेग्मीको लय र शब्द रहेको गीतमा अनिता पन्त खनाल र नारायण भट्राईको स्वर रहेको छ ।
शिशिर श्रेष्ठको निर्देशन रहेकोे गीतमा मिन खनाल र मालती घलेको अभिनय रहेको छ ।
https://www.youtube.com/watch?v=4kO8Ie9uars”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित