भक्तपुर दुधपाटी स्थित नःपुखुमा एक महिलाको शव फेला

“भक्तपुर, साउन २ ।  भक्तपुर दुधपाटी स्थित नःपुखुमा एक महिलाको शव फेला परेको छ । भुकम्प पीडित बस्नको लागि बनाइएको टहरामा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीको अनुसार अन्जादी ४०/४२ वर्षकी जस्तो देखिने ती महिलाको पहिचान खुल्न सकेको छैन् ।
प्रहरीले शवको पोष्टमार्डमको लागि त्रिवि शिक्षण अस्पताल माहराजगन्ज पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *