कीम आर्मी हुन् की मोडल ? छुट्याउनै गाह्रो !

२०७४ जेठ १५ गते

“
एजेन्सी । यो तस्वीर हुनै ब्यवसायीक मोडलको हैन । न कुनै हिरोइनको । यो तस्वीर हो इजरायलकी एक सैनिकको । जो अहिले इन्टनेटमा आफ्ना विकिनी फोटोका कारण भाइरल भएकी छिन् ।
२२ वर्षिय इजरायली सेना किम मेलिबोस्कीका हट तस्विरहरु यतिबेला इन्स्टाग्राममा चर्चाको विषय भएको छ । सुन्दर जिउडाल भएकी किमले समुन्द्रतटमा खिचाएका यी तस्विरहरुले लाखौं फ्यान बटुलेका छन् ।
इन्स्टाग्राममा पोष्ट भएका उनका अधिकांश तस्वीरमा उनी विकिनीमा सजिएकी छन् ।
इजरायलमा हरेक नागरिकले सेनामा काम गर्नुपर्ने ब्यवस्थाअनुरुप किम पनि भर्ति भएकी हुन् । उनले सेनामा २ वर्ष अनिवाय काम गर्नुपर्छ ।
किमलाई बिकीनीमा कुनै ब्यवसायीक मोडल भन्दा फरक देखिएको छैन । उनले आर्मीको ड्रेसमा पनि आफ्ना तस्वीर शेयर गरेकी छिन् । तस्वीरः एजेन्सी
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित