क्यानभासमा देह ब्यापारका क्रुर कथा

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन २ । देह ब्यापार चक्रबयुहमा फस्न बाध्यहरुको अवस्था कल्पना गर्दा मात्रै पनि आङ सिरिङ हुन्छ ।
जो भुक्तभोगी छन्, उनीहरुको मनोदशा झन् कस्तो होला ? यति बेला पाटन संग्रालयमा त्यस्तै कारुािण्क कथा तस्विर र पेन्टिङहरुमार्फत प्रर्दर्शन भईरहेको छ ।
द टु स्टोरिज प्रोजेक्ट प्रदर्शनी लैंगिक विभेदता तथा शोषण्का बारेमा सिद्धार्थ आट्र्स फाउन्डेसनले शनिबार सुरु गरेको हो । , यो खबर आजको कान्तिपुरमा छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित