मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

बोलबमः

आजबाट भगवान शिवको प्रिय महिना शुरु भएको छ । श्रावणको सोमबार हिन्दु धर्मावलम्बीहरु देशभरका विभिन्न शिवालयहरुमा जल अर्पण गरी भगवान शिवको अर्चना गर्ने गर्दछन् ।  सुनसरीको धरान स्थित पिण्डेश्वरमा सप्तकोशीबाट जल ल्याएर अपर्णगर्न लाइनमा बस्दै दर्शनार्थी ।

तस्विरः केशब सापकोटा

प्रतिकृयाहरु
Loading...