बोलबमः

२०७४ जेठ १५ गते

“
आजबाट भगवान शिवको प्रिय महिना शुरु भएको छ । श्रावणको सोमबार हिन्दु धर्मावलम्बीहरु देशभरका विभिन्न शिवालयहरुमा जल अर्पण गरी भगवान शिवको अर्चना गर्ने गर्दछन् । सुनसरीको धरान स्थित पिण्डेश्वरमा सप्तकोशीबाट जल ल्याएर अपर्णगर्न लाइनमा बस्दै दर्शनार्थी ।
तस्विरः केशब सापकोटा
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित