जलबिद्युतमा चिनियाँ कम्पनीको बदमासी : १० बर्ष वितिसक्दा पनि पुरा भएन आयोजना ?

२०७४ जेठ १५ गते

“
काठमाडौं, असार ३० । भारतबाट थप विधुत ल्याउन सबैभन्दा महत्वपुर्ण मानिएको ढल्केशर २२० केभी सबस्टेसन निर्माण गत मंसिरमै सम्पन्न हुनुपर्दथ्यो ।
ठेकेदार सन्ट्रेल चाइना पावर ग्रिड ईन्टरनेसनलका प्रतिनिधि फाङले तत्कालीन उर्जामन्त्रीसमक्ष बाचा गरे पनि ७ महिना वितिसक्दासमेत पुरा भएको छैन ।
पटक पटक समय र लागत थपिदै गएको १४ मेगावटको कुलेखानी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनाको ईलेक्टोमेकानिकलको काम चिनियाँ कम्पनीले सम्पन्न नगर्दा निर्माण सुरु भएको १० बर्ष वितिसक्दा पनि पुरा हुन सकेको छैन ।, यो खबर आजको कारोवारमा छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित