देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीको नामावली टुंगीयो

काठमाडौं, असार ३० ।  सत्तारुढ दल माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीको नामावली टुंग्याएको छ ।

कांग्रेससंग मन्त्रालयमा भागबन्डा हुनेबित्तिकै महेन्द्रबहादुर शाहीलाई उर्जा मन्त्रालय दिने भनिए पनि अन्य नेताको मन्त्रालय भने टुंग्याउन सकिएको छैन ।

‘पार्टीले लगभग नाम टुंग्याएको भए पनि मन्त्रालय टुंगिन नसकेकाले जिम्मेवारी तोक्न सकिएको छैन’ नेता हरिबोल गजुरेलले भने – मन्त्रालय  टुंगिन वित्तिकै जिम्मेवारी तोकिन्छ । उनका अनुसार पार्टीले प्रत्यक्ष निर्वाचित भएकाालार्य प्राथमिकता दिएर देउवा मन्त्रिमण्डमा पठाउने निर्णय लिएको छ, यो खबर आजको नागरिकदैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *