बलीउडका यी महाहस्तिहरु अहिले उमेरले को कति- कति भए ?

मुम्बई, चैत । बलीउडका महानायक मानिने अमिभात बच्चा आजकल आफ्नो आउदै गरेको फिल्म ‘१०२ नट आउट’ लाई लिएर चर्चामा छन् ।

यसमा अमिभात एक पाको व्यक्तिको भूमिका निभाउँदैछन् । यसबाहेक उनी चाँडै नै साउथ इन्डियन फिल्ममा पनि देखिनेछन् ।  अमिभात सुपरस्टार चिरन्जीवीको फिल्म ‘से रा नरसिंहा रेड्डी’ मा सानो भूमिकामा देखिनेछन् ।

यो सवै जान्छन कि अभिताम ७५ बर्षका भए ।  उनले काम गर्न छाडेका छैनन्, फिल्मी उद्योगमै छन् ।

उनको लुक बदलिएके छ ।  भारतमा ६० पार गरेका एवरग्रीन स्टार यस्ता छन् ।

कादर खान, 80 बर्ष, जन्मतिथि :11 दिसंबर 1937

धर्मेंद्र,  82बर्ष, जन्मतिथि : 8 दिसंबर 1935

दिलीप कुमार,  95 बर्ष, जन्मतिथि : 11 दिसंबर 1922

ऋषि कपूर,  65बर्ष, जन्मतिथि : 4 सितंबर 1952

अनिल कपूर, 61बर्ष, जन्मतिथि : 24 दिसंबर 1956

प्रेम चोपड़ा,  82 बर्ष, जन्मतिथि : 23 सितंबर 1935

जितेंद्र,  75 बर्ष, जन्मतिथि : 7 अप्रैल 1942

शत्रुघ्न सिन्हा, 72बर्ष, जन्मतिथि : 9 दिसंबर 1945

नसीरुद्दीन शाह,  67 बर्ष, जन्मतिथि : 20 जुलाई 1950

मिथुन चक्रवर्ती, : 65बर्ष, जन्मतिथि : 16 जून 1952

जैकी श्रॉफ,  61बर्ष, जन्मतिथि : 1 फरवरी 1957

मनोज कुमार , 80बर्ष, जन्मतिथि : 24 जुलाई 1937

शक्ति कपूर, 65बर्ष, जन्मतिथि : 3 सितंबर 1952

राज बब्बर, 65 बर्ष,जन्मतिथि : 23 जून 1952

परेश रावल, 67बर्ष, जन्मतिथि : 30 मई 1950

अमिताभ बच्चन, 75बर्ष, जन्मतिथि : 11 अक्टूबर 1942

एजेन्सि

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *